छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवाहरुले मनोनयन दर्ता गराएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेटमा नयाँ भन्दापनि अधुरा योजनालाई प्राथमिकता दिने बताएका छन्। एक वर्षमा१६ लाखभन्दा बढी नेपाली विदेश पलायन भएका छन्। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि पुनः दरखास्त आह्वान गरेको छ। सेयरबजार परिसूचक नेप्से ३६ दशमलव ५७ अंकले बढ्दा ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्