छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। गठबन्धनमा राष्ट्रियसभाको सिटमा भागवण्डा मिलेसँगै काँग्रेसले १०, माओवादीले ६, समाजवादीले २ र जसपाले १ सिट पाउने भएका छन्। राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगलमतदाताको अन्तिम नामावलीे प्रकाशित गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको विज्ञापन रद्द गरेको छ। सेयरबजार परिसूचक नेप्से २६ दशमलव ३६ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्