छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रियसभा निर्वाचनमा एमालेलाई पनि समेट्न गठबन्धन सकारात्मक देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्। पोखराको सूर्यदर्शन सहकारीमा आर्थिक अपचलन गर्ने थप दुईजना जेल चलान भएका छन्। नेपाल–भारतबीच १० हजार मेगावट बिजुली किनबेचको दीर्घकालीन सम्झौताको ड्राफ्ट तयार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्