छुटाउनै नहुने आजको मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शैक्षिक नीति र पाठ्यक्रम रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन्। नेकपा एमालेका नेता भीम रावले गणतन्त्रविरुद्धको डिजाइन भनेर प्रधानमन्त्रीले बालकुमारी घटना अन्तै मोड्न खोजेको आरोप लगाएका छन्। युद्धका कारण रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ। फागुन ७गतेसम्म बुटवल–पाल्पा सडकखण्ड राति १०देखि विहान ४ बजेसम्म बन्द हुने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्