छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बालकुमारी घटनाको मृतकका परिवार र सरकारबीच आर्थिक सहयोग र परिवारका एक जनाले रोजगारी पाउने लगाएतका ४ बुद्धे सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको राम्रो कामको समर्थन गर्न कांग्रेसलाई आग्रह गरेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा कुनै पनि हालतमा राजतन्त्र नर्फिकिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्