छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन तयारी भइरहेको छ। राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्र्ने, १ सिटका लागि सयजना बढीको नाम सिफारिस भएको छ। पोखरामा भएको यतीको विमान दुर्घटना मानवीय त्रुटिले भएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ। नागढुंगामा निर्माण भइरहेको सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुन ९८ मिटर मात्रै बाँकी रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्