छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बालकुमारीमा इपिएस परीक्षार्थी र प्रहरीबीचको झडपमा २ जनाको मृत्यु भएको छ। क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। बालकुमारी झडपको घटनाप्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। गभर्नरको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको छैन। अर्थमन्त्री प्रकाशशरण महतले सरकारले ६ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्