छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। जाजरकोटको कुशेमा चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु भएको छ। सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि सकिएन। चितवनबाट अपहरणमा परेका २ जना नेपालीको भारतबाट सकुशल उद्धार गरिएको छ। टेरामक्स खरिद प्रक्रियामा भ्रष्टाचार भएको संसदीय समितिको निष्कर्ष निकालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्