छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन्। शान्ति प्रक्रियालाई पूर्णता दिनको लागि शीर्ष दलहरुबिच टिआरसी विधेयक यही हिउँदे अधिवेशनमा लैजाने सहमति जुटेको छ। प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदृढ गणतन्त्रका लागि दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्