छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। छानबिन समितिले मीन घले समूहले १३८ किलो सुन तस्करी गरिसकेको निष्कर्ष निकालेको छ। एमाले अध्यक्ष केपी ओलीले गणतन्त्र रक्षाका निम्ति जनता जेसुकै गर्न तयार रहेको बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोधमा लाग्नेहरु विरुद्ध सबैपक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्। शिक्षा समितिलाई विद्यालय शिक्षा विधेयक चाँडो टुंगो लगाइदिन शिक्षामन्त्रीको अनुरोध, पुनर्लेखन आवश्यक रहेको सांसदहरुको भनाइ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्