छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ। नेकपा माओवादी केन्द्रले फागुन पहिलो साता विधान अधिवेशन गर्ने निर्णय गरेको छ। विद्युत प्राधिकरणले महशुल नतिर्ने ६३ उद्योगको बिजुली काट्ने तयारी गरेको छ। सरकारले सिँचाइ प्रणालीसँग जोडेर चैते धानखेती अभियान सुरु गर्दैछ। न्यायपरिषदमा खराब आचारणदेखि आचारसंहिता उल्लंघनसम्मका २९० उजुरी दर्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्