छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा बिजुलीयुक्त बनाउने बताएको छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनता भ्रष्टाचार र कुशासनबाट दिक्क भएको बताएका छन्। काठमाडौं महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज नराख्न निर्देशन दिएका छन्। जुम्लामा ५४ हजारलाई टाइफाइडको खोप दिइने भएको छ। स्पानिस ला लिगामा रियल मड्रिडले अलाभेजलाई १–० गोलअन्तरले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्