छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ऐतिहासिक रेकर्डहरु बनाएको दाबी गरेका छन्। नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातको रोगबाट मुक्त बनाउनुपर्ने बताएका छन्। पर्यटनमन्त्री सुदन किरातीले दिएको धर्मसम्बन्धी अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ। इजरायलमा मारिएका १० जनाको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिएको छ। ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्