छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले थप भ्रष्टाचारी र माफियामाथि छानबिन अघि बढाउने बताएका छन्। नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले पार्टी एकतावद्ध भए आगामी चुनावमा बहुमत आउने बताएका छन्। संसदीय समितिले सरकारलाई ६वर्ष भित्रमा एनसेललाई आफ्नो स्वामित्वमा ल्याउन निर्देशन दिएको छ। नेकपा एमालेका नेता विष्णु पौडेलले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्