छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षानीति समाजसापेक्ष, बजारमुखी र प्रतिस्पर्धी बनाउनु पर्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको ‘भर्चुअल’ निरीक्षण गरेका छन्। नेपाली कांग्रेसका महासचिव गगन थापाले निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्