छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमि र वनसम्बन्धी ऐन छिट्टै संशोधन गर्ने बताएका छन्। एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान समापन भएको छ। राप्रपा नेपालले देशभरका सात स्थानमा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ। जनकपुरमा भव्य रुपमा सीतारामको विवाह पञ्चमी मनाइँएको छ। सेयर बजार परिसूचक नेप्से २७ दशमलव ७५अंकले बढ्दा ५अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएकोक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्