छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सात महिनापछि धरौटी बुझाएर बालकृष्ण खाण थुनामुक्त भएका छन्। सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति सर्लाहीका किसानले असहमति जनाएका छन्। दीर्घरोगीहरुलाई तीन महिनाको औषधि एकैपटक दिने स्वास्थ्य बीमा बोर्डले निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्