छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरको कामले सरकारलाई पनि उत्प्रेरणा मिलेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले विभिन्न षड्यन्त्र गरेर एमालेलाई सरकारबाट हटाइएको आरोप लगाएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बालकृष्ण खाँण सात महिनापछि थुनामुक्त भएका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गतेदेखि बस्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्