छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शरणार्थी प्रकरणमा बालकृष्ण खाणको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै अदालतले ३० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ। एमाले अध्यक्ष केपी ओलीले सरकारको कामकारवाहीप्रति सत्तारुढ काँग्रेस नै आजित बनेको बताएका छन्। पार्किङ शुल्कसम्बन्धी काठमाडौं महानगरको कानुन सर्वोच्च अदालतद्वारा बदर भएको छ। सेयरबजार परिसूचक नेप्से ६.५५ अंकले वृद्धि भएको छर
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्