छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले रूसी सेनामा भर्ती भएकाहरुलाई सकुशल फर्काउने प्रयास गरिरहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफू सरकारबाट हटेसँगै विकास निर्माण ठप्प भएको बताएका छन्। सत्तागठबन्धनको तर्फबाट उपेन्द्र यादवले सरकारलाई ५३ बुँदे सुझाव बुझाएका छन्। राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्