छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानव अस्तित्व रहँदासम्म बुद्धदर्शन जीवित रहने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीलेि गठबन्धनले देशमा विनास मात्रै गरेको आरोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशन प्रक्रिया सुरु गरेको छ। जाडोले कथांग्रिएर ४३ जना भूकम्पपीडितको मृत्यु भएको छ। जनकपुरधाममा आजदेखि साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव सुरु हँदैछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्