छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारका राम्रो कामबाट विक्षिप्त बनेकाहरु षड्यन्त्रमा लागेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले एमालेको एकल बहुमतको सरकार नबनेसम्म देश समृद्ध नबन्ने बताएका छन्। सेयरबजार परिसूचक नेप्से १५ दशमलव ४० अंकले घट्दा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। गाजामा इजरायली आक्रमणबाट मारिनेको संख्या १८हजार नाघेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्