छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। विमानस्थलबाट बरामद १४ केजी सुनबारे छानबिन गर्न समिति गठन गरिएको छ। एनसेलको सेयर बिक्री रोक्न उच्चअदालतले अल्पकालीन आदेश जारी गरेको छ। जाजरकोट भूकम्पको मृतक परिवारलाई बीमाबापतको रकम दिन सुरु गरिएको छ। न्वर्षायाममा भारतलाई साढे १५ अर्ब रुपैयाँको बिुजुली निर्यात गरिएको छ। राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि दल दर्ता हुँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्