छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी रुपान्तरणको अभियानले जनतामा आशा र भरोसा जगाएको बताएका छन्। राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई समेत राखेर एनसेल बिक्री प्रकरणबारे छलफल गर्ने भएका छन्। किसानलाई दूधको मूल्य नतिरेपछि सरकारले डीडीसीका कर्मचारीको भत्ता र सुविधा रोकिदिएको छ। एमाले अध्यक्ष केप ओलीले वर्तमान सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्