छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना रिहा भएका छन् भने धरौटी बुझाउन नसकेपछि टेकनाथ रिजाल भने छुटेनन्। एनसेलको सेयर खरिदविक्रीबारे अनुसन्धान गर्न उच्चस्तरिय छानबिन समिति गठन गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीेले वर्तमान् सरकार पुरै असफल भइसकेको आरोप लगाएका छन्। पूर्वी तराईका जिल्लाहरुमा हात्तीको आक्रमणबाट १५ दिनभित्र ४ जनाले ज्यान गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्