छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। शरणार्थी प्रकरणमा बालकृष्ण खाणको सजाय बारे मंसिर २८ गते टुङगो लाग्ने भएको छ। अवैधबाटोबाट नेपालीलाई रुसी सेनामा पठाउने गिरोहमा पूर्व सैनिक समेत संलग्न देखिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई वैज्ञानिक अनुसन्धानमा प्रोत्साहित गर्ने घोषणा गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले सरकारको कारण मुलुकको सार्वभौमिकता खत्रामा परेको आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्