छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।सोती हत्याकाण्डमा संलग्न २३ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ।गठबन्धनले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया प्रचलित कानून बमोजिम नभएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर बिक्रीबारे गहिरो छानबिन गर्न निर्देशन दिएका छन्।नेताहरुलाई पक्राउ पूर्जी जारी भएसँगै विप्लव नेतृत्वको नेकपाले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ।एमाले अध्यक्ष केपी ओलीले राजनीतिक अराजकता र अस्थिरताको कारण देश पछाडि धकेलिएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्