छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपालले रुसी सेनामा नेपाली भर्ती भएको तथ्य स्वीकार गरेको छ। वर्षासँगै बढेको चिसोले जाजरकोटका भूकम्पपीडित झाडापखाला, निमोनिया र टाईफाईडबाट ग्रसित बनेका छन्। नेकपाका महासचिव विप्लवसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्