छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बाजुराका भूकम्पपीडित दुई महिनादेखि पालमुनि बसिरहेका छन्। एमाले अध्यक्ष केपी ओलीले देशलाई प्रतिगमनतिर फर्काउने कुरा गर्नेहरु देशद्रोही भएको बताएका छन्। दुर्गा प्रसाईँले मंसिर ३० गतेभित्र मुलुकमा समानान्तर सत्ता चलाउने घोषणा गरेका छन्। राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते हुने भएको छ।आइतबार सेयरबजार परिसूचक नेप्से ७ दशमलव २९ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्