छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। जाजरकोट भूकम्पका प्रभावितलाई पहिलो किस्ताको रकम वितरण सुरु गरिएको छ। एमालेले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको छ। पछिल्लो ११ महिनामा ९ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। सरकारले सामाजिक सञ्जाललाई तीन महिनाभित्र नेपालमा सूचीकरण गर्न निर्देशन दिएको छ। रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न श्रम मन्त्रालय समिति गठन गरेकोक छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्