छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी सहित ९ जना थुनामै रहने भएका छन्। बढ्दो चिसोका कारण त्रिपालमा बसेका भूकम्पपीडितको अवस्था थप नाजुक बन्दै गएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कुनैपनि बेला ढल्न सक्ने बताएका छन्। कांग्रेस नेता शेखर कोइरालाले नेताकै आचारणका कारण जनतामा चरम निराशा छाएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्