छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रसंघीय सम्मेलन कोप–२८मा सहभागि हुन आज राति युएई जाँदै छन्। अर्थमन्त्री प्रकाशशरण महतले गणतन्त्रको पक्षमा ठूलो जनमत रहेकाले व्यवस्था परिवर्तन गर्ने कुरा असम्भव भएको बताएका छन्। कोशी प्रदेशको विनियोजन बजेट सर्वसम्मतिले पारित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक मार्ग टुङ्गाउँदै लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली अंगाल्ने घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्