छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबिच भेटवार्ता भएको छ। कोशीको बजेट प्रतिस्थापन विधेयकप्रति सत्तारुढ सांसदले नै असन्तुष्टि जनाएका छन्। प्रहरी समायोजनका विषयमा सातै प्रदेशका मन्त्रीले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानका लागि सुदूरपश्चिम हिडेका छन्।नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजा फर्काउन गरिएको आन्दोलन व्यर्थ भएको टिप्पणी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्