छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चिसोको कारण जाजरकोटमा थप एक सुत्केरी महिलाको मृत्यु भएको छ।गौशालामा दुर्गा प्रसाईं समूहले प्रदर्शन गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रविरुद्ध भ्रम सृजना गर्ने प्रयास सफल नहुने बताएका छन्।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षबारे छलफल गर्न सकिएपनि गणतन्त्र निर्विकल्प रहेको बताएका छन्।नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले हरेक नागरिकमा गणतन्त्र फ्याँक्छु भन्न पाउने अधिकार रहेको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्