छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई समुदायस्तरमा पहुँच विस्तार गर्नुपर्ने बताएका छन्। कोशीमा आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ। राष्ट्रिय सभाका अध्यक्षको नेतृत्वमा सातै प्रदेशका सभामुख र उपसभामुख अष्ट्रेलिया जाने भएका छन्। ताप्लेजुङमा एमाले नेता योगेश भट्टराई सवार गाडिमा पहिचानवादीले ढुङ्गा प्रहार गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्