छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। गणतन्त्रविरुद्ध दुर्गा प्रसाईं समूहले काठमाडौंमा केन्द्रीत सडक आन्दोलन गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतमा थुनछेक बहस सुरु भएको छ। रेशम चौधरीको कैदमाफीविरुद्ध सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। सरकारले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने घोषणा गरेको छ। मोरङ उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये अझै पाँचजनाको अवस्था गम्भीर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्