छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। हमास र इजरायलबीचको युद्धबिराम सुरु भएसँगै पहिलो चरणमै विपिन जोशीको रिहाइमा पहल गरिदिन कतारसँग सरकारले आग्रह गरेको छ।एमाले अध्यक्ष केपी ओलीले जनताले वाक्क दिक्क भएर फ्याँकेको राजतन्त्र फेरि नफर्कने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुर्गा प्रसाईंको प्रदर्शनमा आएका जनतामाथि दमन नगर्न आग्रह गरेका छन्। एसियाली विकास बैंकले नेपाललाई १३अर्ब रुपैयाँबढी सहुलियपूर्ण ऋण दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्