छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज काठमाडौंमा युवासंघ र दुर्गा प्रसाईं समूहले शक्ति प्रदर्शनका क्रममा प्रहरीको घेरा तोड्न खोजेपछि बल्खुमा झडप भएको छ। चिसोले कठ्यांग्रिएर जाजरकोटमा थप २ भूकम्प पीडितको मृत्यु भएको छ। सरकारले हमास–इजरायलबीच भएको युद्धविराम गर्ने सम्झौताको स्वागत गर्दै विपिन जोशीको तत्काल रिहाइको लागि अपिल गरेको छ। राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई निर्वाचन आयोगले प्रस्ताव गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्