छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र उल्ट्याउने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले प्रतिगमनका लागि अनुकूल वातावरण बनाएको आरोप लगाएका छन्। एमालेले भूकम्प पीडितको जीवन रक्षा गर्न सरकारलाई आग्रह गरेको छ। चिसोले कठ्यांग्रिएर जाजरकोटमा थप एक भूकम्प पीडितको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्