छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आज छठपर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजागरी उल्लासपूर्वक मनाइँदै छ।जाजरकोटमा चिसोका कारण थप तीनजना भूकम्प पीडितको मृत्यु भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको कामलाई प्राथमिकतामा राख्न कर्मचारीलाई निर्देशन दिएका छन्।एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रविरोधी गतिविधिविरुद्ध प्रतिवादमा उत्रने चेतावनी दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्