छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता भएको छ। तराई–मधेशका जिल्लामा छठ पर्वको तयारी सुरु गरिएको छ। अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थी संख्यामा नेपाल ११औँ स्थानमा रहेको छ। एमालेले मंसिर १४ गतेदेखि गर्ने मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानको तयारी शुरु गरेको छ। दशैं तिहारको बीचमा जुवातास खेल्ने १३३ जना प्रक्राउ परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्