छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। धार्मिक एवं लोकआस्थाको पर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानबाट प्राप्त अधिकार उल्टाउने षडयन्त्र भइरहेको बताएका छन्। भूकम्प प्रभावित क्षेत्रमा एमालेले एक हजार स्वयंसेवक खटाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि ३ दिने घरदैलो अभियान गर्ने भएको छ। टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जनबढी रिट दर्ता भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्