छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। भूकम्प पीडितहरुको सरकारी सहयोग जाजरकोट र रुकुम पश्चिममा मात्रै केन्द्रित हुँदा अन्य प्रभावित क्षेत्रका पीडितले राहत पाउन सकेका छैनन्। भूकम्प पीडितको सहयोगको नाममा प्रचारमोह बढ्दो देखिएको छ। युरोप भ्रमण रद्दगरी पीडितको अवस्था बुझन् राष्ट्रपति भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता र गणतन्त्रको रक्षामा परिवर्तनकारी दल एकजुट भएको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्