छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। जाजरकोट केन्द्रबिन्दु भएर फेरि ५.८ म्याग्निच्यूडको भूकम्प गएको छ। जाजरकोटका भूकम्पपीडितलाई स्थानीय तहमार्फत राहत वितरण सुरू गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित गरेर मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन्। नेकपा एमालेले कोशीको सरकारलाई दिउको समर्थन कायमै राखेर प्रतिपक्षी बेन्चमा बस्ने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्