छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। जाजरकोट भूकम्पमा ९३७ घरमा पूर्ण क्षति भएका छन् भने २९ सय ५४ घरमा आंशिक क्षति पुगेको छ। जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनाको शव आफन्तलाई बुझाइएको छ भने ११० जना अझै उपचाररत छन्। भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्