छुटाउनै नहुने साताका मुख्य ११ खबर काठमाडौं। सर्वोच्च अदालतले आममाफी बदर गरेसँगै हत्या अरोपी रिगल पुन जेल चलान भएका छन्। मुगु हत्याकाण्डको अनुसन्धानमा सोधपुछमा मात्रै एक साताको समय वितेको छ। व्यवसायीहरुले यसवर्षको तिहारमा ४० लाख थान मालाको खपत हुने अनुमान लगाएका छन्। सरकारले १८ वर्ष नाघेका बन्दीलाई बालसुधारगृहमा छुट्टै राख्ने तयारी गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्