छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपाल एक दशकपछि टि–२० विश्वकपमा छनोट भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले दलहरुलाई निषेधको राजनीति छाड्न आग्रह गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा पछिल्लो समय संविधान विरोधी तत्त्व सलबलाउन खोजेको आरोप लगाएका छन्। अपराधीलाई आममाफी दिने सरकारको निर्णयको विरोधमा बानेश्वरमा युवासंघले विरोध प्रदर्शन गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्