छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चारदिने नेपाल भ्रमण पूरा गरेर संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आफ्नो देश फर्किएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्बन्धमा दलहरुबीच समझदारी बनेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले संक्रमणकालीन न्याय पीडितकेन्द्रित भएर टुंग्याउनु पर्नेमा जोड दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्