छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। चारदिने भ्रमणमा नेपाल आएका राष्ट्रसंघका महासचिवले मंगलबार संसदलाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एन्टोनियो गुटेरेसकोको भ्रमणले शान्तिप्रक्रिया टुंग्याउन मद्दत गर्ने बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रिया टुंग्याउन कठिन भएकोे आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्