छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नेपालले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शान्तिपूर्ण वार्ताबाट विवादको समाधान गर्न आग्रह गरेको छ। चीन गएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्दयघातका कारण अस्पताल भर्ना गरिएको छ। विमानस्थल भित्र बिक्री गरिने सामानको मूल्य सीमा तोक्न उच्चस्तरीय समिति गठन गरिएको छ। आठ वर्षपछि मानव अधिकार आयोग सम्बन्धी कानुन बन्ने प्रक्रिया अघि बढाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्